पोर्चुगल भर्सेस स्पेन : दुवै टोलीको प्लेइङ–११ घोषणा

काठमाडौं, असोज २१
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत युरोपका दुई ‘पावरहाउस’ टोलीहरू पोर्चुगल र स्पेनबीचको रोमाञ्चक खेल अबको केहीबेरमा सुरु हुँदैछ । खेल पोर्चुगलको लिस्वन सहरस्थित जोसे अल्भालाडे रंगशालामा नेपाली समयअनुसार ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

पोर्चुगल र स्पेन सन् २०१८ मा रसियामा भएको फिफा विश्वकपको समूह चरणमा भिडेयता दुई वर्षपछि पहिलोपटक भिड्न लागेका हुन् । पोर्चुगलको भूमिमा हुने आज रातिको खेलका लागि घरेलु टोली पोर्चुगल र पाहुना टोली स्पेन दुवैले आ–आफ्नो प्लेइङ–११ सार्वजनिक गरेका छन् ।

Spain XI :

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार १६:५९
Loading...