आज हुँदैछन् यी ७ रोमाञ्चक खेलहरू : नेपाली समय सहित

काठमाडौं, असोज २१
आजदेखि अन्तर्राष्ट्रिय फुटबल सुरु हुँदैछ । आज पहिलो दिन युरोपका विभिन्न देशहरूले मैत्रीपूर्ण खेलहरू खेल्दैछन् । यी खेललाई युइएफए नेसन्स लिगमा हुने दोस्रो चरणका खेलको तयारीका रूपमा लिइएको छ । आज हुने खेलहरूमा युरोपका पावरहाउस देशहरूले पनि आ–आफ्नो खेल खेल्नेछन् । आज हुने खेलहरू नेपाली समयअनुसार :

पोर्चुगल भर्सेस स्पेन – राति १२ः३० बजे

फ्रान्स भर्सेस युक्रेन – राति १२ः५५ बजे

जर्मनी भर्सेस टर्की – राति १२ः३० बजे

स्वीट्जरल्यान्ड भर्सेस क्रोएसिया – राति १२ः३० बजे

नेदरल्यान्ड्स भर्सेस मेक्सिको – राति १२ः३० बजे

इटाली भर्सेस माल्डोभा – राति १२ः३० बजे

पोल्यान्ड भर्सेस फिनल्यान्ड – राति १२ः३० बजे

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार ०६:०४
Loading...