च्याम्पियन्स लिग ड्र : बार्सिलोना र युभेन्टस समूह चरणमै भिड्ने !

काठमाडौं, असोज १५
क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस र लिओनल मेस्सीको टिम बार्सिलोना यसपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन २०२०–२१ को समूह चरणमै भिड्ने भएका छन् । युइएफएले आज जेनेभामा एक सभाबीच घोषणा गरेको ड्र अनुसार यी दुई ठूला टोली नयाँ सिजनको समूह चरणमै भिड्ने भएका हुन् । यी दुई टोली समूह ‘जी’ मा परेका छन् ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार १४:४६
Loading...