च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक : बार्सिलोना र युभेन्टस एकै समूहमा !

काठमाडौं, असोज १५
युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन २०२०–२१ का लागि नयाँ सिजनको ड्र सार्वजनिक भएको छ । युइएफएले आज जेनेभामा एक सभाबीच घोषणा गरेको ड्र अनुसार क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस र लिओनल मेस्सीको टिम बार्सिलोना एकै समूहमा परेका छन् । समूह ‘जी’ मा परेका उनीहरू यसपटक अन्तिम ३२ मै भिड्नछन् ।

यस्तो छ पूरा ड्र :

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार १५:०२
Loading...