ओजिलले छाने आफ्नो ‘ड्रिम टिम’ : को–को परे ?

काठमाडौं, भदौ २५
इंग्लिस क्लब आर्सनल तथा जर्मनीका स्टार खेलाडी मेसुट ओजिलले आफ्नो आदर्श प्लेइङ सेट छानेका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका उनले एक अन्तर्वार्ताक्रममा आफ्नो ड्रिम टिम छानेका हुन् । उनले आफूबिनाको बेस्ट टोली छानेका छन् ।

ओजिलको ड्रिम टिममा उनको पूर्वक्लब रियल मड्रिडमा छँदामा सहकर्मी मात्रै ८ जना परेका छन् । जसमा क्रिस्टियानो रोनाल्डो, काका, एन्जल डि मारिया, करिम बेन्जेमा, जाभी अलोन्सो, मार्सेलो सर्जियो रामोस र इकर क्यासिल्लास परेका छन् । यस्तो छ टोली:

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १३:३७
Loading...