‘टिम अफ् द युरोप’ सार्वजनिक : को–को परे ?

काठमाडौं, भदौ १६
सिजन २०१९–२० का लागि युरोपियन क्लब फुटबलबाट सिजनभरकै बेस्ट टोली घोषणा भएको छ । ‘इएसएम’ अर्थात् युरोपियन स्पोर्ट्स मिडिया ग्रुपले गत सिजनका लागि टिम अफ् द युरोप सार्वजनिक गरेको हो । युरोपका चर्चित खेल मिडियाहरूले खेलाडीको व्यक्तिगत प्रदर्शनका आधारमा यस्तो टिम घोषणा गर्ने गर्छन् ।

सार्वजनिक टोलीमा सबैभन्दा धेरै इंग्लिस क्लब लिभरपुलका ४ जना खेलाडी परेका छन् । त्यसपछि स्पेनिस बार्सिलोनाका २ जना खेलाडी पर्दा जर्मन आरबी लेइपजिग, इंग्लिस म्यानचेस्टर सिटी, फ्रेन्च पिएसजी, जर्मन बार्यन म्युनिख र अस्ट्रियन रेड बुल तथा जर्मन बोरुसिया डर्टमुन्डबाट १–१ जना परेका छन् ।

‘युरोपियन टिम अफ् द इयर’ तस्बिरमा हेरौं :

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार ०७:१९
Loading...