यस्ता चिह्न भएका युवतीसँग संगत गरे खुल्छ पुरुषको भाग्य !

हाम्रो जीवनशैली र आचरणबारे विभिन्न शास्त्रहरूमा विभिन्न व्याख्याहरू गर्ने गरेको पाइन्छ । आज हामी समुद्रशास्त्रमा उल्लेख भएका केही कुरा तपाईंलाई यहाँ जानकारी दिइरहेका छौं । सो शास्त्रमा कस्ता महिलासँग संगत गर्ने भन्नेबारे व्याख्या गरिएको छ । शास्त्रअनुसार केही खास गुण भएका महिलासँग संगत गरे पुरुषको भाग्य खुल्ने बताइएको छ । अर्थात्, त्यस्ता पुरुष भाग्यमानी हुने बताइएको छ ।

त्यस्ता युवतीलाई साथी बनाउए वा प्रेम गरे वा बिहे गरे घरमा लक्ष्मीको बास हुने बताइएको छ । र, ती पुरुषको भाग्य पनि चम्किने शास्त्रमा उल्लेख छ । कतिपय रोचक लाग्ने भए पनि यी कुरा शास्त्रमा उल्लेख छ ।

कान, ओठ र निधारको बीच भागमा कोठी भएका युवती ।

खुट्टाको बूढीऔंला मोटो, उठेको तथा गोलो भएका युवती ।

शिर अलिकति अघिल्तिर उठेका युवती ।

हातको नङ पातलो भएका युवती ।

कान रातो–रातो भएकी र आँखाको तल्लो भाग हल्का सेतो भएका युवती ।

समतल पैताला भएका युवती ।

रातो र चिल्लो जिब्रो भएका युवती ।

छोटो गर्धन भएका युवती ।

हात लामा–लामा भएका युवती ।

नाइटो गहिरो भएका युवती ।
०००

प्रकाशित मिति २२ असार २०७७, सोमबार ०७:४१
Loading...