मानिसको ‘दिमाग घुमाउइदिने’ यी १० तस्बिर, हेर्नुभयो भने छक्क पर्नुहुन्छ !

भनिन्छ, कुनै कुरा भन्ने वा अभिव्यक्त गर्ने सबैभन्दा राम्रो माध्यम तस्बिर हो । तस्बिरका माध्यमबाट एकैपटक धेरै कुरा भन्न वा व्यक्त गर्न सकिन्छ । वा भनौं, त्यो समयको कथा सजिलैसँग बुज्न सकिन्छ ।

तर कहिलेकाहीं त कैयौंपटक हेर्दा पनि थाहा पाउन गाह्रो हुने यस्ता तस्बिर हुन्छन् कि, वास्तवमा उक्त तस्बिरले भन्न वा देखाउन के खोजेको हो भनेर । यो फोटोग्राफरको कला हो वा बनिबनाउ हो भनेर बुझ्नसमेत सकिँदैन । उनीहरूले कति फोटो यस्तो कोणबाट खिचेका हुन्छन्, फोटो पूरै बदलिन जान्छ । अनि वास्तविक कुरो पत्ता लगाउन एकछिन वा पटक–पटक दिमाग खर्चिनुपर्ने हुन्छ ।

यस्ता आश्चर्य वा भनौं केही रहस्य लुकेकोजस्तो देखिने तस्बिरमा कि त फोटोग्राफरको आफ्नो कलाको हात हुन्छ कि त फोटो इडिटिङको हात हुन्छ । यस्ता कतिपय तस्बिर विश्वमा निकै चर्चित पनि छन्, जसले सामान्य मानिसको दिमाग नै घुमाइदिन्छ । यहाँ त्यस्तै केही तस्बिर राखिएको छ, जसलाई बुझ्न दिमाग लगाउनुपर्ने हुन्छ । यी तस्बिर झट्ट नहेरी एकदमै बुद्धि लगाएर वा सोचेर हेरौं :

 

 

 

 

 

 

 

 

प्रकाशित मिति ३१ जेष्ठ २०७७, शनिबार ०८:३५
Loading...