पुरानो हुँदैन माया : हेर्नुहोस् प्रेम झल्काउने विश्वका यी चर्चित १४ तस्बिरहरू

तपाईं–हामीले कहिलेकाहीं सामाजिक सन्जालहरूमा प्रेमसम्बन्धी राम्रा तस्बिर देखेकै हौंला । त्यस्ता कतिपय तस्बिर रातारात भाइरल पनि भएका छन् ।

केहिलकाहीं खिचिएका त्यस्ता तस्बिर थुप्रैका लागि सम्झना बनिदिन्छन् । त्यस्ता तस्बिरलाई मानिसले प्रेरणाका स्रोतका रूपमा पनि लिने गर्छन् ।

यहाँ हामीले वृद्ध उमेरमा खिचिएका केही जोडीका आकर्षक तस्बिर विभिन्न अनलाइनबाट संकलन गरेका छौं । हेरौं प्रेम झल्काउने विश्वका चर्चित केही तस्बिरहरू :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार १३:३३
Loading...