झापामा मेयरले चलाएको गाडी दुर्घटनामा परेपछि ….

झापा, माघ १२
प्रदेश १ को झापाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा सवार सरकारी गाडी दुर्घटनामा परेको छ । आइतबार दमक नजिकै रतुवा खोला पुलमा गाँडी दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार मे१झ १५२ नम्बरको नगरपालिकाको गाडी मेयर शेर्मा आफैंले चलाएका थिए । बिपरीत दिशाबाट आएको टिपरसँग ठक्कर खाँदा गाडी दुर्घटनामा परेको हो । दुर्घटनााबट गाडीमा क्षति पुगे पनि मेयर शर्मा भने सकुशल छन्। गाडीमा मेयर शर्मा मात्रै भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १६:१०
Loading...