कोपा डेल रे फुटबल : अन्तिम १६ को ड्र सार्वजनिक

काठमाडौं, मंसिर १०
स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को ड्र शुक्रबार सार्वजनिक भएको छ । अघिल्लो दिन अन्तिम ३२ का खेल सकिएपछि अन्तिम १६ को ड्र सार्वजनिक भएको हो ।

अन्तिम १६ का खेल जनवी २८, २९ र ३० तारिखमा हुनेछन् । त्यसअघि पुनः अन्तिम आठको ड्र हुनेछ । यसपटक ला लिगा टोली एथ्लेटिको मड्रिड कोपाको अन्तिम ३२ बाटै आउट भएको छ । हेरौं पूरा ड्र :

  1. बाडागोजा भर्सेस ग्रानाडा
  2. ल्चरल लियोनेसा भर्सेस भ्यालेन्सिया
  3. टेनेरिफ भर्सेस एथ्लेटिक बिल्बाओ
  4. रियल जारागोजा भर्सेस रियल मड्रिड
  5. मिरान्डेज भर्सेस सेभिल्ला
  6. रायो भालेकानो भर्सेस भिल्लारियल
  7. बार्सिलोना भर्सेस लेगानेस
  8. रियल सोसिडाड भर्सेस ओसासुना

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १४:५३
Loading...