यस्तो बन्यो फिल्म ‘लभ डायरिज’ को ट्रेलर (भिडियो)

काठमाडौं, माघ ७
निकै प्रतीक्षा गरिएको लभ स्टोरी फिल्म ‘लभ डारियज’को ट्रेलर सार्वजनिक भएको छ । अघिल्लो दिन सो फिल्मको अफिसियल ट्रेलर युट्युबमार्फत् सार्वजनिक भएको हो ।

सो फिल्म आगामी फागुन २ गते प्रेम दिवसका प्रदर्शन हुने मिति तय भएको छ । फिल्ममा सुशील श्रेष्ठ तथा रुविना थापाले मुख्य भूमिकामा काम गरेका छन् । फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका छन् ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार १२:३९
Loading...