यस्ता लक्षण भएका युवतीले चम्काउँछन् पुरुषको भाग्य !

हिन्दू धर्मअनुसार केही खास लक्षण भएका युवतीहरू पुरुषका लागि लक्की हुन्छन् । उनीहरूको शारीरिक बनावट, अंग, रूपरेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रले समेत बताउँछ । शिव पुराणमा कुमार कार्तिकेयले कस्तो गुण भएको युवतीहरू भाग्यशाली हुन्छ भन्ने भन्नेबारे बताएका छन् । त्यस्ता गुणहरू हुने युवतीसँग विवाह गर्ने पुरुष राजासमान बन्नसक्ने समेत उक्त पुराणमा उल्लेख छ । यही पुरुषका लागि फाप्ने महिलाका केही गुणबारे चर्चा गरिएको छ :

  • समुन्द्र शास्त्रअनुसार पीतासँग अनुहार मिल्ने युवती भाग्यमानी हुन्छन् । उनीहरूको जीवनमा सुखभोग गर्न चाहेको जस्तासुकै कुरा पनि प्राप्त हुन्छन् ।
  • आमासँग अनुहार मिल्ने पुरुष पनि भाग्यमानी हुने बताइन्छ ।
  • कालो कपाल र अगाडिपिट्ट झुकेको कपाल छ भने त्यस्ता युवती पनि भाग्यमानी हुन्छन् ।
  • चिल्लो, कोमल र मुलायम कपाल भएका युवती भाग्यमानी हुन्छन् ।
  • गोलो, चिल्लो र आकर्षक अनुहार भएका युवतीलाई पनि भाग्यमानी मानिन्छ ।
  • शिरको अगाडिको भाग उठेको छ भने त्यस्ता युवती पनि भाग्यमानी धनी तथा वैभवशाली हुने बताइन्छ ।
  • सिन्दूर लगाउने ठाउँमा सिधा र उठेको छ भने त्यस्ता युवती झनै भाग्यमानी हुने विश्वास पाइन्छ ।

प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार १३:३४
Loading...