च्याम्पियन्स लिग खेल्ने रियल मड्रिडको टोली घोषणा : को–को परे ?

एजेन्सी, भदौ २९
स्पेनिस रियल मड्रिडले यस सिजन युरोपियन च्याम्पियन्स लिग खेल्ने टोली घोषणा गरेको छ । उपाधि जित्ने अभियानमा रहेका रियलका प्रशिक्षक जिनेदिन जिदानले नयाँ अनुबन्धित खेलाडीसहितको टोली घोषणा गरेका हुन् ।

घोषित टोलीले च्याम्पियन्स लिग खेल्नेछ । टोलीमा टोलीका अधिकांश पहिलो रोजाइका खेलाडी परेका छन् । टोलीमा चोटग्रस्त खेलाडी मार्को एसेन्सियो भने परेका छैनन् । यस्तो छ रियलको टोली :

गोलपिकपर – आरिओला, थिबाउट कोर्टुवा

डिफेन्डर – ड्यानी कार्भाहाल, सर्जियो रामोस, फोर्लान मेन्डी, मार्सेलो, राफाएल भाराने, मिलिटाओ, नाचो, ओड्रिओजोला

मिडफिल्डर – टोनी क्रुस, लुका मोड्रिक, कासेमिरो, भाल्भर्डे, इस्को, हामेस रोड्रिग्वेज, डियाज ब्राहिम

फरवार्ड – इडेन हाजार्ड, करिम बेन्जेमा, लुकास भासक्वेज, लुका जोभिक, भिनिसियस जुनियर, मारिआनो, रोड्रिगो, ग्यारेथ बेल

प्रकाशित मिति १९ भाद्र २०७६, बिहीबार ०३:४४
Loading...